सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ असोज । नेपाली बजारमा सुन र चाँदीको भाउ बुधबार पनि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० मा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here