सिटिजन्स बैंकका ग्राहकलाई डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले डिल आयो डटकमबाट सपिङ गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा, इन्टरनेट बैंकिङ प्रयोगकर्ताले क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा १ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here