काठमाडौं, १ कात्तिक । काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.