काठमाडौं, १ कात्तिक । नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.