मुलुकभर २ हजार २ सय २५ जना कोरोना बिरामी थपिए, २ हजार ८४६ कोरोनामुक्त

काठमाडौं ८, कात्तिक । पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here