एनएमबी चाडवाड धमाका, ३ सयसम्म क्यासब्याक

काठमाडौं ८, कात्तिक । एनएमबी बैंकले ‘चाडबाड धमाका’ नयाँ योजना सार्वजनिक भएको छ । दशैंको दक्षिणा नयाँ नोटबाट होइन, नयाँ डिजिटल अनुभवबाट गरौं भन्ने नारा सहित बैंकले सो योजना बजारमा ल्याएको हो ।

यो योजनामा एनएमबी एपबाट दक्षिणा ट्रान्सफर गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याज पाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here