नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन

काठमाडौं ९, कात्तिक । कोभिड १९ को कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ ।

केही समय अगाडि उनी संचालकबाट बाहिरिएका थिए । पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक थिए ।

लामो समयसम्म नबिल बैंकमा संचालक तथा अध्यक्ष रहेका पौड्याल पौडेल कोभिड १९ बाट संक्रमित थिए ।

उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here