थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो

फाइलफोटो

काठमाडौं, १३ कात्तिक । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here