इटालीमा जन्मियो हरियो रंगको कुकुर (भिडियो सहित)

काठमाडौं । सन् २०२० मा अनेक प्रकारका घटनाहरुले हामीलाई अचम्मीत पारिरहेको छ ।

यस्तै अचम्म पार्ने अर्को घटना ईटालीको सार्डीनियामा एउटा हरियो रंगको कुकुरले जन्म लियो ।

यस कुकुरको नाम पिस्टाचिओ राखिएको छ । यो कुकुरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् ।

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here