एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो

काठमाडौं, १७ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट एकै दिन २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २३ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here