भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार (भिडियो सहित)

काठमाडौं । भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएकी एक तीन वर्षीय बालिकालाई ६५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

यूरोपियन देश टर्कीमा झन्डै तीन दिन भत्किएको घरमा पुरिएकी बालिकाको जीवितै उद्धारलाई चमत्कार भनिएको छ ।

टर्कीमा गत शुक्रवार गएको भूकम्पपछि उद्धारकार्य जारी छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here