अष्ट्रेलियन सेन वाड्सनले लिए क्रिकेटबाट सन्यास

काठमाडौं । अष्ट्रेलियाका स्टार खेलाडी सेन वाड्सनले क्रिकेटबाट सन्यास लिएका छन् ।

आईसीसीले सामाजिक सञ्जाल फेसबुक मार्फत वाड्सनले क्रिकेटको तिनै फर्म्याटबाट सन्यास लिएको बताएको छ ।

आफ्नो जीवनकालमा ५९ टेस्ट, १९० ओडिआई र ५८ टि ट्वान्टी खेलेका वाड्सनले कुल १० हजार ९ सय ५० अन्तराष्ट्रिय रन बनाएका थिए ।

वाड्सनले खेल जीवनमा २ पटक ओडिआई १ पटक टि ट्वान्टी ट्रफी जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here