आईपीएल २०२०ः प्लेअफ यात्राको लागि जित्नैपर्ने दबाबमा हैदराबाद

काठमाडौं । इन्डियर प्रिमियर लिग (आईपीएल) २०२० को प्लेअफमा पुग्नको लागि सनराइजर हैदराबाद जित्नैपर्ने दबाबमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा आज तालिकाको शिर्ष स्थानमा रहेको मुम्बई ईन्डियन्स विरुद्ध जित निकालेको अवस्थामा मात्रै हैदराबाद प्लेअफमा पुग्नेछ । मुम्बई विरुद्ध हार व्यहोरेको अवस्थामा कलकत्ता प्लेअफ प्रवेश गर्नेछ ।

यसअघि शिर्ष स्थानमा मुम्बई, दोस्रो स्थानमा दिल्ली र तेस्रो स्थानमा व्याङ्लोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here