भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौंमा

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् ।

नरवाणे भारतीय वायु सेनाको विमानमार्फत केही समयअघि काठमाडौं आइपुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here