फोटोमा निर्माणाधीन `गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला` (फोटो फिचर)

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेतृत्वमा चितवनको भरतपुरमा निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ ।

३ अर्ब लागत अनुमान गरिएको रंगशालाको निर्माण जनस्तरबाट उठेको रकमबाट भईरहेको छ । रंगशालाले विस्तारै रुप फेर्दै छ ।

यस्तो देखियो निर्माणाधीन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here