आइपीएल २०२०ः फाइनल प्रवेशको लागि आज दिल्ली र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्र्तगत फाइनल प्रवेशको लागि आज साविक बिजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल भिड्दै छन् ।

नेपाली समय अनुसार राति ७ः४५ बटा सुरु हुने खेलमा दुवै टोलि एक अर्कालाई हराउदै फाइनले पुग्ने दाउमा मैदान उत्रनेछन् ।

आज विजेता भएको टोलि फाइनलको लागि छनोट हुनेछ भने पराजित भएको टोलिले फाइनल प्रवेशको लागि अर्को मौका पाउनेछ ।

यी दई टोलिबिच हालसम्म २६ वटा खेल भएकोमा १४ वटा खेल मुम्बईले जितेको छ भने १२ वटा खेल दिल्लीले जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here