अमेरिकी चुनावः ट्रम्पको कार्यक्रम बिचैमा रोकिदिएपछि…

काठमाडौं । अमेरिकी राष्ट्रपतिय निर्वाचनको विषयमा भएको डोनाल्ड ट्रम्पको कार्यक्रमलाई अमेरिकाका ठूला सञ्चार माध्यमहरुले बिचैमा रोकिदिएका छन् ।

अमेरिकी सञ्चार माध्यमहरु एबीसी, सीबीएस र एनबीसी ले ट्रम्पको कार्यक्रम बिचैमा रोकिदिएका हुन् ।

ट्रम्पले ‘पोस्टल मत’ बाट धाँधली भएको भन्दै गर्दा सञ्चार माध्यमहरुले प्रशारण रोकिदिएका हुन् ।

कोरोना संक्रमणको कारण गरिएको सोस्टल मतलाई नमान्ने र यस विषयमा सर्वोच्च अदालत जाने कुरा ट्रम्पले यसअघि नै बताइसकेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here