प्रदिपराज वन्त अभिनित म्यूजिक भिडियो ‘परदेशीको कर्म’ सार्वजनिक

काठमाडौं । प्रदिपराज वन्त अभिनित म्यूजिक भिडियो ‘परदेशीको कर्म’ सार्वजनिक भएको छ ।

सिजन इन्टरटेनमेन्टद्धारा निमार्ण गरिएको ‘परदेशीको कर्म’ गीत शुक्रवार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा नवराज घिमिरेको शब्द, लय संगीत र गायक विनोद दनुवारको स्वर रहेको छ ।

म्यूजिक भिडियोमा प्रदिपराज वन्त र सोनाम केसीको मुख्य अभिनय रहेको छ ।

भिडियोको निेर्देशन तथा छायाँकन नबिन बाबु गुरुङ्गले गरेका हुन् ।

यस्तो छ भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here