आईपीएल फाइनलः अनुभवी मुम्बईविरुद्ध दिल्लीको जोशले काम गर्ला ?

काठमाडौं । इन्डियन प्रिमियर लिगको फाइनल खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

४ पटकको आइपीएल विजेता अनुभवी मुम्बई विरुद्ध पहिलोपटक फाइनल प्रवेश गरेको यूवा खेलाडीबाट भरिएको दिल्ली ‘दुवै अन्तराष्ट्रिय स्टेडियम’ मा आज नेपाली समय अनुसार राति ७ः४५ बजे भिड्दै छन् ।

यस सिजन यी दुई टिमबिच भएको तिन खेलमा तिनवटै खेल मुम्बईले जितेको छ । यसैबिच दिल्ली भने अहिलेसम्म व्यहोरेको हारको बदला लिने दाउमा छ ।

आईपीएल विजेता टिमले १० करोड भारु पुरस्कार पाउनेछ भने उपविजेता टिमले ६ करोड २५ लाख भारु पउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here