नबिल बैंकद्धारा तिहार विशेष सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक

काठमाडौं । नबिल बैंकले तिहार विशेष सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणको विषयमा तयार पारिएको भिडियोमा सुरक्षित तवरले तिहार मानाऔं भन्ने विषय समावेश छ ।

यसअघि दशैंमा पनि बैंकले यस्तै सन्देशमुलक भिडियो सार्वजनिक गरेको थियो । बैंकको दशैंको भिडियोले चर्चा पाएको थियो ।

यस्तो छ भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here