लगातार ८ दिनदेखि ट्रेन्डिङ वानमा ‘ए मेरो हजुर ३’

काठमाडौं । नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ लगातार ८ दिनदेखि युट्युवको ट्रेन्डिङ वानमा छ ।

अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भुमिका रहेको यो चलचित्रलाई दर्शकहरुले युट्युवमा पनि असाध्यै मन पराए । यो चलचित्रले अहिलेसम्म ७६ लाख भन्दा धेरै भ्युज पाईसकेको छ ।

यो सिनेमाले हलमा ८ करोडभन्दा धेरैको कारोबार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here