बंगलदेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं, २८ कात्तिक । नेपाल बंगलदेशसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे ।

नेपालले अब बंगलदेशदेशसँग आउँदो मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here