विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३ मंसिर । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६४पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ३० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here