काठमाडौं, ७ मंसिर । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९६ पैसा निर्धारण गरेको हो।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ८५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।