काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.