मनकामना केवलकार संचालनमा आएको २२ वर्ष पूरा

काठमाडौं । नेपालकै पहिलो केवलकार मनकामना केवलकार संचालनमा आएको २२ वर्ष गर्दै २३ वर्षमा प्रवेश गरेको छ ।

वि.स. २०५४ सालबाट चर्चित धार्मिक पर्यटकिय स्थल मनकामना माइको दर्शनार्थीलाई लक्षित गरि संचालनमा ल्याईएको मनकामना केवलकार संचालनमा आएको आजदेखी २२ वर्ष पूरा भएको हो ।

यद्यपि कोरोना संक्रमणको कारण चैतको दोस्रो हप्तादेखि मनकामना केवलकार सञ्चालनमा आउन सकेको छैन् ।

बन्द मनकामना केवलकार आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड सहित छिट्टै संचालनमा आउने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here