१६ वर्षीया मोडल चार्ली डिमिलियोको टिकटकमा १०० मिलियन फलोअर्स

काठमाडौं । १६ वर्षीया वर्षीय अमेरिकी मोडल चार्ली डिमिलियो भिडियो शेयररिङ एप टिकटकमा १०० मिलियन फलोअसै पाउने पहिलो व्यक्ति बनेकी छिन् ।

नृत्यको भिडियोबाट भाइरल भएकी चार्लीले निकै छोटा समयमा नै १०० मिलियन फलोअर्स कमाएकी हुन् । उनले आफ्नो पहिलो भिडियो सन् २०१९ मे बाट अपलोड गर्न सुरु गरेकी थिईन् ।

अहिले उनको टिकटकमा १००.८ मिलियन फलोअर्स छन् भने उनको भिडियोले ७.९ विलियन लाईक पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here