नेप्से अलटाइम हाई रेकर्डबाट १० अंक टाढा

काठमाडौं । बुधवार शेयर कारोबार मापक नेप्से परिसूचक अलटाइम हाई नजिक पुगेको छ ।

कारोबारको सुरुवातदेखि नै उछाल देखिएको शेयर बजार लटाइम हाई नजिक पुगेको हो । २ः३० बजेसम्ममा नेप्से परिसूचक ६१ अंकले बढेर अंकले बढेर १८७१ को विन्दूमा पुगिसकेको छ । नेप्सेको अलटाइम हाई विन्दू १८८१ हो । ।

समाचार तयार पार्दासम्म ४ अर्ब ९३ करोड बढीको सेयर कारोबार भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here