यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर११७ रुपैयाँ ९६ पैसा

काठमाडौं, ११ मंसिर । अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ १८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here