महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानको प्यानलबाट चुनाव लडेका उनले चन्द्रप्रसाद ढकाल प्यानलका गुणनीति तिवारीलाई पराजित गरे ।

शुक्रवार ५४ औं साधारणसभापछि सनिबार महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । यसअघि नै वस्तुगत उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ निर्वाचित भइसकेका छन् । उनले उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।

सम्बन्धित समाचारः

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

‘नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन हुनुपर्छ, अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन’

‘व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम हो’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here