महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति, कसको मत कति ? (सूचीसहित)

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघमा आइतबारबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् ।

५४ औं वार्षिक साधारण सभाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो ।

सो पदका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मतपरीणाम अनुसार सबै पदहरुमा मिश्रित नतिजा आएको छ । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २/ २ जना उम्मेदवार विजयी भएका छन् ।अन्य पदहरुमा पनि मिश्रित नतिजा देखिएको छ ।

५४ औँ साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको विवरण


सम्बन्धित समाचारः

महासंघको जिल्ला नगर सदस्यतर्फ धेरै मत ल्याउनेमा नुवाकोटका राजन श्रेष्ठ

महासंघमा निर्वाचित कसले पाए कति मत ? यस्तो छ नयाँ टीम

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here