काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १४ मंसिर । काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख ७ हजार ५९६ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here