नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा लगातार दोस्रो दिन सकारात्मक सर्किट

काठमाडौं । आइपिओ खुलेको केहि समय सामान्य देखिएको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य पछिल्लो समय निकै बढेको छ ।

शेयर बजारमा मंगलबार कारोबारमा सकारात्मक सर्किट लागेको पुनर्बीमाको शेयर मूल्य बुधवार सकारात्मक सर्किट लागेको छ ।

आज यो समाचार तयार पार्दा सम्म पुनर्बीमाको शेयर मूल्य १ हजार ७ सय ५८ रुपैयमा रहेको छ । ७८ हजारभन्दा धेरै कित्तको माग गरिएपनि विक्रीगर्ने शून्य रहेका छन ।

अहिलेसम्म नेप्से परिसूचक ४३.३४ अंकले बढेर २०४३.७४ अंकमा पुग्दा १ अर्ब ९ करोड ६६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here