३ दिनमा सातै महादेश पुगेर विश्व रेकर्ड बनाउने ‘ख्वाला रोमाइथी’

काठमाडौं । गिनिज बुकमा नाम लेखाउदै आफ्नो नाममा विश्वरेकर्ड राख्नको लागि मानिसहरु अचम्मका कामहरु गरिरहेका हुन्छन् ।

यसैबिच युनाइटेड अरब इमिरेट्स कि एक महिलाले मात्र ३ दिनमा पृथ्वीमा सातवटै महाद्विपहरु विश्वरेकर्ड राखेकी छिन् ।

डाक्टर ख्वाला अल रोमाइथी नामकी उक्त महिलाले ३ दिन १४ घण्टा ४६ मिनेट ४८ सेकेण्डमा सातवटै महादेशमा पुगेर विश्व रेकर्ड बनाएकी हुन् । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here