अस्ट्रेलियामा थप तीन महिना यात्रा प्रतिवन्ध, भिसा लागेका हजारौं प्रभावित

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै अष्ट्रेलियाले थप तीन महिना यात्रा प्रतिवन्ध गरेको छ ।

केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधिलाई थप तीन महिना बढाउदै मार्च १७ तारिखसम्म यात्रा प्रतिवन्ध गर्ने जानकारी दिएका हुन् ।

यसअघि अस्ट्रेलियन सरकारले घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो ।यो संगै भिसा लागेका हजारौं व्यक्ति प्रभावित बनेका छन् । विगत दुई दिनदेखि अस्ट्रेलियामा कोभिडको केश शून्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here