माउन्टेन इनर्जीको सेयर मूल्यमा दोस्रोदिन पनि सर्किट, कति पुग्यो मूल्य ?

काठमाडौं, २ पुस । माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बिहीबार कारोबार शुरु भएको केहि समयमै कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारपनि कारोबार शुरु भएको केहि छिनमै सर्किट लागेको थियो ।

जुन अघिल्लो दिनको कारोबारको तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा कम्पनीको शुरुवाती सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here