प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । तर समय तय भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here