विश्वकै ठूलो र लोकप्रिय ड्रोन कम्पनी ‘डिजेआई’ कालो सूचीमा

काठमाडौं । अमेरिकाको वाणिज्य विभागले विश्वकै ठूलो र लोकप्रिय ड्रोन कम्पनी ‘डिजेआई’लाई कालो सूचीमा राखेको छ ।

उक्त कम्पनी चाइना सरकारसँग सम्बन्ध भएको खुलेसंगै यसमा प्रतिबन्ध गर्दै कालो सूचीमा राखिएको विभागले जनाएको छ ।

यसअघि भिडियो शेयरिङ एप टिकटक र बिच्याटमा प्रतिबन्ध लगाइसकेको अमेरिकाले ड्रोनमा ‘नाइनीज सेमिकन्डक्टर मेनुफ्याक्चरिङ इन्टर्नेस्नल कप्रोरेसन’ र ‘चाइनीज मिलिटरी’ सँगको सम्बन्ध देखिएपछि डिजेआई लाई कालो सूचीमा राखेको हो । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here