विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १६ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ६५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here