तपाईंलाई थाहाँ छ जिन्स पाइन्टमा किन राखिन्छ सानो खल्ती ?

काठमाडौं । जिन्स पाइन्टको खल्तीको माथि सानो खल्ती किन बनाएको होला ? यसको के काम छ होला ? यो धेरै मानिसको मनमा उब्जीने प्रश्न हो ।

जिन्स निर्माण कम्पनी लेभिले जिन्स पाइन्टमा किन सानो खल्ती राखिएको भन्ने कुराको उत्तर दिएको छ । कम्पनीका अनुसार यस खल्ती बनाउनुको एउटा कारण घडी राख्‍न मिलोस् भन्‍ने हो । त्यसकारण यसलाई ‘घडी खल्ती’ पनि भनिन्छ ।

यसका अलवा यस खल्तीलाई कण्डम खल्ती, सिक्का खल्ती, सलाई खल्ती, टिकट खल्ती र अन्य नाममा पनि चिन्ने गरिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here