यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ७९ पैसा

काठमाडौं, २२ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ३५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here