काठमाडौं, २४ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९६ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ४ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।