चिडियाखानाबाट भागेको अष्ट्रिच सडकमा दौडिएको भिडियो भाइरल (भिडियो सहित)

काठमाडौं । पाकिस्तानको राजधानी कराचीको एउटा चिडियाखानाबाट भागेको एउटा अष्ट्रिच सडकमा दौडिएको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चिडियाखानाबाट भागेको अष्ट्रिच सडकमा दौडिएपछि केही व्यक्तिले उक्त भिडियो खिचेका थिए, जुन यस्तो छः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here