विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २७ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १४पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ३८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here