विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २८ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here