काट्दा रगत आउने ढुङ्गा, जसलाई मानिसहरु खान्छन्

काठमाडौं । संसारमा विभिन्न प्रकारको रुप र रंगका जीवहरु बस्छन् । ती जीव वा वस्तुको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ ।

हामीले यस्तै धेरै मानिसहरुलाई नयाँ लाग्ने ढुङ्गाको बारेमा जानकारी दिन लागेका छौं ।

तपाईंलार्ई थाहा छ, यो संसारमा यस्तो ढुङ्गा छ जसलाई मानिसहरु खान मन पराउछन् । चिल्ली र पेरुको समुन्द्रि किनारमा पाइने यो ढुङगाको नाम ‘प्यूरा चिल्लेसिस’ हो ।

यो ढुङ्गालाई काट्दा रगत पनि आउँछ । यस ढुङ्गाबाट निस्केको रगतलाई मानिसहरुले निकै मिठो मानेर खाने गर्छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here