अभिनयको साथसाथै फेसनमा पनि अब्बल आयुष्मान (फोटो फिचर)

फोटोः आयुष्मान खुरानाको इन्स्ट्राग्रामबाट

काठमाडौं । भारतिय सिनेमा क्षेत्रमा रुचाइएका बलिउड अभिनेता आयुष्मान खुराना हरेक फिल्ममा नयाँ विषयबस्तु समावेश गर्छन् । उनको रहेक सिनेमाले एउटा सन्देश बोकेको हुन्छ ।

त्यसकारण पनि उनको अभिनयलाई अब्बल मानिन्छ । अभिनेता खुराना अभिनयको साथसाथै फेसनमा पनि निकै अब्बल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here