तपाईंलाई थाहा छ गुगल म्यापमा आवाज सुनिने महिला को हुन् ?

काठमाडौं । गुगलमा कुनै स्थान पत्ता लगाउनको लागि गुगल म्याप खोल्दा यसमा एकजना महिलाको आवाज सुनिन्छ । तपाईंलाई लाग्न सक्छ त्यो आवाज कस्को होला ?

गुगल म्यापमा सुनिने त्यो आवाज अष्ट्रेलियामा जन्मिएकी करेन जेकबसेनको हो । अष्ट्रेलियामा जन्मिएपनि पछिल्लो समय करेन अमेरिकाको न्यूओर्क शहरमा बस्द आएकी छिन् ।

करेन एक चर्चित हास्य कलाकार समेत हुन् । उनी हास्य कलाकारको साथसाथै गायिका र गीत लेखिका समेत हुन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here