प्रभु लाइफको शेयरमा लगातार पोजेटिभ सर्किट, प्रतिकित्ता ४३ रुपैयाँ बढ्यो

काठमाडौं, ११ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा अघिल्लो हप्तादेखि लगातार पोजेटिभ सर्किट लागेको छ ।

आइतबार इन्स्योरेन्सको शेयर मूल्य ९.९३ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

आइतबार इन्स्योरेन्सको शयर मूल्य ४३ रुपैयाँले बढ्दै प्रतिकित्ता ४७६ रुपैयाँ पुगेको छ । १२ बजेसम्म नेप्से परिसूचक ३२.५४ अंकले बढेर २४०७ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here