काठमाडौं, ११ माघ । माउन्टेन इनर्जी नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आइतबार कम्पनीको शेयर मूल्य ९.६३ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४७८ रुपैयाँ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.